Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कास्की केन्द्रविन्दु भएर भूकम्प

कास्की केन्द्रविन्दु भएर भूकम्प

  • शनिवार, फाल्गुण २६ २०८०

  • 1.4K
    SHARES

  • कास्की केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौं । कास्की केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

    भूकम्प कास्की आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    बिहान ७ बजेर ३० मिनेट जाँदा पोखराको पर्चे आसपासमा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


    शनिवार, फाल्गुण २६ २०८००८:५२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij