Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

महाशिवरात्रि पर्व आज देशभर मनाइँदै

महाशिवरात्रि पर्व आज देशभर मनाइँदै

  • शुक्रवार, फाल्गुण २५ २०८०

  • 480
    SHARES

  • महाशिवरात्रि पर्व आज देशभर मनाइँदै

    काठमाडौँ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर मनाइँदैछ । आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।

    पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।


    वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।


    शुक्रवार, फाल्गुण २५ २०८००७:२४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij