Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मोरङमा सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल मृत भेटिए

मोरङमा सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल मृत भेटिए

  • सोमवार, फाल्गुण २१ २०८०

  • 1.6K
    SHARES

  • मोरङमा सशस्त्र प्रहरीका डीएसपी उपेन्द्र बस्याल मृत भेटिए

    काठमाडौं । मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्।

    सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएको बताउनुभयो ।

    बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित गुल्मका प्रमुख रहेका थिए।

    आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जनाइएको छ। घटनाको अन्य कारण खुलेको छैन। स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।


    सोमवार, फाल्गुण २१ २०८००५:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij