Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

धनकुटामा पिकअप दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

धनकुटामा पिकअप दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

  • आइतवार, फाल्गुण २० २०८०

  • 1.1K
    SHARES

  • धनकुटामा पिकअप दुर्घटना हुँदा बालकको मृत्यु, ७ जना घाइते

    काठमाडौं। धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा बालकको मृत्यु भएको छ।धनकुटाको पाख्रिवास नगरपालिका –१० चुङमाङ्गमा भ्यान दुर्घटना हुँदा एक वालकको मृत्यु ७ जना घाइते भएका हुन्।

    हिलेबाट चुङमाङ्ग जाँदैगरेको को २ च १६१९ नम्बरको पिकअप चुङमाङ्गमास्थित भारती माबि छेउमा दुर्घटना भएको हो ।मृतकको पहिचान खुल्न बाँकी छ ।

    गाडिमा १७ जना सवार रहेको बताइएको छ। घाइतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। गाडीको टायर पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

    गाडी सडकवाट करिब ५० मिटर तल खसेको प्रहरीचौकी हिलेका असई अर्जुन कार्कीले जानकारी दिनभुयो।


    आइतवार, फाल्गुण २० २०८००५:१९:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij