Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

शालीन पोखरेलको मृत्यु प्रकरण घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध: प्रधानमन्त्री

शालीन पोखरेलको मृत्यु प्रकरण घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध: प्रधानमन्त्री

  • आइतवार, फाल्गुण २० २०८०

  • 367
    SHARES

  • शालीन पोखरेलको मृत्यु प्रकरण घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध: प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शालीन पोखरेलको मृत्यु भएको घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले १४ वर्षिया बालिका घटनाको यथार्थ छानबिन गर्न सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको हो ।

    प्रधानमन्त्रीले भन्नुभएको छ, घटनाको गहन छानबिन गरी सत्य तथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।

    प्रधानमन्त्री प्रचण्डले पोखरेलको मृत्युले आफूलाई गम्भीर र दुःखी तुल्याएको समेत बताउनुभएको छ । शुक्रवार पोखरेल चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

     


    आइतवार, फाल्गुण २० २०८००८:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij