Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बिहिवार, फाल्गुण १७ २०८०

  • 366
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशभर चिसो फागुनको बिचको समयसम्म आइपुग्दा पनि घटेको छैन । पश्चिमी वायुको आंशिक प्रभावका अहिले पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।


    बिहिवार, फाल्गुण १७ २०८००७:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij