Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा केन्द्रबिन्दु भएर भूकम्प

  • मंगलवार, फाल्गुण ८ २०८०

  • 1.5K
    SHARES

  • दोलखा केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

    केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


    मंगलवार, फाल्गुण ८ २०८००६:५३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij