Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी

रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी

  • आइतवार, फाल्गुण ६ २०८०

  • 339
    SHARES

  • रौतहटको  ईशनाथ नगरपालिकामा कर्फ्यु जारी

    काठमाडौं जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ ।

    asdfmg-1708187941.jpeg

    पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो।

    पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरीचौकीसम्मको क्षेत्रमा शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।


    आइतवार, फाल्गुण ६ २०८००८:०४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij