Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य फेरि बढ्यो

सुनको मूल्य फेरि बढ्यो

  • बिहिवार, कार्तिक ६ २०७७

  • 1.1K
    SHARES

  • सुनको मूल्य फेरि बढ्यो

    काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ७० सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    तर चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य १२ सय ३० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

     


    बिहिवार, कार्तिक ६ २०७७११:३२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij