Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

२०८१ सालको दशैं असोज २६ गते, तिहार कहिले?

२०८१ सालको दशैं असोज २६ गते, तिहार कहिले?

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 2.1K
    SHARES

  • २०८१ सालको दशैं असोज २६ गते, तिहार कहिले?

    काठमाडौं। आगामी २०८१ सालमा नेपालीहरुको महान चाड बडा दशैं असोज १७ गतेबाट सुरु हुने भएको छ।सरकारले आगामी वर्षका बिदाहरु सार्वजनिक गर्दै बडादशैंको टीका असोज २६ गते परेको जानकारी दिएको छ।

    यसपटक २४ गते बिहीबारदेखि असोज २८ गते सोमबारसम्म अर्थात् फूलपातीदेखि द्वादशीसम्म पाँच दिन सार्वजनिक बिदा छ।

    यसैगरी, तिहारको भाइटीका कात्तिक १८ गते परेको छ। यस्तै, तिहारका लागि भने कात्तिक १५ गतेदेखि १९ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने भएको छ ।


    बिहिवार, फाल्गुण ३ २०८००२:५६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij