Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

दुईजना मृतअवस्थामा फेला

दुईजना मृतअवस्थामा फेला

  • बिहिवार, फाल्गुण ३ २०८०

  • 260
    SHARES

  • दुईजना मृतअवस्थामा फेला

    काठमाडौं । तनहुँ र गोरखामा २ जना मृतावस्थामा फेला परेका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको ब्यास नगरपालिका–१३ जबारी टोल बस्ने धादिङ घर भएका ७७ वर्षीय कर्साङ लामा तामाङ आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी गोरखाको गण्डकी गाउँपालिका–६ फिस्लिङस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी महिलाको शव बुधबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    बिहिवार, फाल्गुण ३ २०८००२:०४:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij