Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यी हुन्,२०८१ सालका सार्वजनिक बिदा (सूचीसहित)

यी हुन्,२०८१ सालका सार्वजनिक बिदा (सूचीसहित)

  • बुधवार, फाल्गुण २ २०८०

  • 1.3K
    SHARES

  • यी हुन्,२०८१ सालका सार्वजनिक बिदा (सूचीसहित)

    काठमाडौं। सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाहरु सार्वजनिक गरेको छ।

    गृह मन्त्रालयले २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा प्रकाशन भएसँगै विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको हो।

    गृह मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ।

    आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ।

     

     


    बुधवार, फाल्गुण २ २०८००४:२४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij