Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

पर्वहरूबाट आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको विश्वास

पर्वहरूबाट आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको विश्वास

  • शनिवार, माघ २७ २०८०

  • 307
    SHARES

  • पर्वहरूबाट आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने राष्ट्रपतिको विश्वास

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुसांस्कृतिक नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबिच आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।

    ल्होसारको शुभकामना दिदै राष्ट्रपति पौडेलले यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


    शनिवार, माघ २७ २०८०१०:३२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij