Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

  • शुक्रवार, माघ २६ २०८०

  • 923
    SHARES

  • भ्यानबाट खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

    काठमाडौं।काठमाडौंमा प्रहरीको भ्यानबाट लडेर एकजना प्रहरी अधीकारीको मृत्यु भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएराति सवा ११ बजे ड्यूटी सकेर फर्किँदै गरेका प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको हो।

    प्रहरीकाअनुसार सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला बा१झ ७४१८ नम्बरको प्रहरीकै भ्यानबाट लडेर पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ।

    प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    शुक्रवार, माघ २६ २०८००४:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij