Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

लोक सेवा आयोगद्वारा लिखित परीक्षा तत्कालका लागि स्थगित

लोक सेवा आयोगद्वारा लिखित परीक्षा तत्कालका लागि स्थगित

  • शुक्रवार, माघ २६ २०८०

  • 643
    SHARES

  • लोक सेवा आयोगद्वारा लिखित परीक्षा तत्कालका लागि स्थगित

    काठमाडौं। लोक सेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ। आज गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोक सेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो।

    सूचना नं. १६४– २०८०/८१ प्रकाशन मिति २०८०/१०/२५ यस आयोगको पूर्व प्रकाशित सूचना अनुसारको मिति २०८०/१०/२९ गते र सो पछिका सम्पूर्ण लिखित परीक्षाको कार्यक्रम प्राविधिक कारणले अर्को सूचना प्रकाशन नभए सम्मका लागि हाललाई स्थगन गरिएको जनाएको हो।

    आयोगको मिति २०८०/१०/२५ गतेको निर्णय गरी परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।


    शुक्रवार, माघ २६ २०८०१०:२७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij