Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तराईमा क्षेत्रमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराईमा क्षेत्रमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

  • बिहिवार, माघ २५ २०८०

  • 262
    SHARES

  • तराईमा क्षेत्रमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

    काठमाडौं । माघ महिनाको अन्त्यतिर पनि देशभर चिसो अत्यधिक कायमै रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। जनजीवन प्रभावित बनेको छ ।

    दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

    विभागले राति कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

     


    बिहिवार, माघ २५ २०८००६:५४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij