Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रुसी सेनामा भर्ना बन्द गर्न र क्षतिपूर्तिको माग गर्दै दूतावास अगाडि प्रदर्शन

रुसी सेनामा भर्ना बन्द गर्न र क्षतिपूर्तिको माग गर्दै दूतावास अगाडि प्रदर्शन

  • मंगलवार, माघ २३ २०८०

  • 436
    SHARES

  • रुसी सेनामा भर्ना बन्द गर्न र क्षतिपूर्तिको माग गर्दै दूतावास अगाडि प्रदर्शन

    काठमाडौं । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहतका तथा बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासलाई ध्यानाकर्षण गराउन प्रदर्शन भएको छ ।

    रुसी सेनमा भर्ना भएकालाई उद्धार गर्न माग गर्दै पीडित परिवारले प्रदर्शन गरेका हुन् । उनीहरूले रुसी राजदूतावास बालुवाटार नजिकै विभिन्न ब्यानर बोकेर प्रदर्शन गरेका हुन्।

    रुसी सेनामा कार्यरत नेपालीहरू बेपत्ता हुने क्रम बढेपछि नेपालमा रहेका परिवारमा तनाव बढिरहेको छ । पछिल्लो समय युद्धका कारण नेपालीहरूको धमाधम मृत्यु हुन थालेपछि उनीहरूलाई सरकारी पहलमार्फत नै स्वदेश फर्काउनुपर्ने आवाज उठ्न थालेको छ ।


    मंगलवार, माघ २३ २०८००२:२७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij