Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सिन्धुपाल्चोकमा जीप दुर्घटना : दुई विदेशीको ज्यान गयो, ५ जना घाइते

सिन्धुपाल्चोकमा जीप दुर्घटना : दुई विदेशीको ज्यान गयो, ५ जना घाइते

  • बुधवार, माघ १७ २०८०

  • 511
    SHARES

  • सिन्धुपाल्चोकमा जीप दुर्घटना : दुई विदेशीको ज्यान गयो, ५ जना घाइते

    काठमाडौं। सिन्धुपाल्चोकमा यात्रुबाहक जीप दुर्घटनामा परेको छ। हेलम्बु गाउँपालिका–१ को दोरिङ भिरमा उक्त जीप दुर्घटनामा दुई जना विदेशी नागरिकको मृत्यु भएको छ भने पाँच जना घाइते घाइते भएका छन्।

    मृतक दुवै जना भुटानी नागरिक रहेका छन् भने घाइतेमध्ये चार जना भुटानी र एक नेपाली रहेको खुलेको छ।घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं पठाईंदै छ।

    काठमाडौंबाट सिन्धुपाल्चोक गएका उनिहरु सवार जीप सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

     


    बुधवार, माघ १७ २०८००२:२२:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij