Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू–भाग हिमपात

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू–भाग हिमपात

  • सोमवार, माघ १५ २०८०

  • 680
    SHARES

  • आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भू–भाग हिमपात

    काठमाडौं। नेपालमा यतिबेला पश्चिमी वायुको प्रभाव रहेको छ। जसकारण आज बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा वाक्लो हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले आज देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ।

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    महाशाखाले आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेने पनि महाशाखाले जनाएको छ।

     


    सोमवार, माघ १५ २०८००६:४९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij