Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

विमानस्थलका अध्यागमन प्रमुख हमाल प्रहरीबाटै कुटिए

विमानस्थलका अध्यागमन प्रमुख हमाल प्रहरीबाटै कुटिए

  • शुक्रवार, माघ १२ २०८०

  • 1.8K
    SHARES

  • विमानस्थलका अध्यागमन प्रमुख हमाल प्रहरीबाटै कुटिए

    काठमाडौं। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल प्रहरीबाट कुटिएका छन्। त्रिवि विमानस्थल प्रहरीले आज हमालसहित अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको स्रोतले बताएको छ।

    आन्तरीक स्रोतका अनुसार भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ। अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीले आरोप लगाएको छ।

    स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए। यस सम्बन्धमा विवरण आउन र पुष्टी हुन बाँकी छ।


    शुक्रवार, माघ १२ २०८००३:५२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij