Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दुई पौडेल पक्राउ

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दुई पौडेल पक्राउ

  • बुधवार, माघ १० २०८०

  • 2.5K
    SHARES

  • अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दुई पौडेल पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई पक्राउ गरेको छ ।

    अकुत सम्पत्ति आर्जन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बुझिएको छ । उनीहरु दुवैले यसअघि पनि भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

     


    बुधवार, माघ १० २०८००४:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij