Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजदेखि शहीद सप्ताह शुरु

आजदेखि शहीद सप्ताह शुरु

  • बुधवार, माघ १० २०८०

  • 562
    SHARES

  • आजदेखि शहीद सप्ताह शुरु

    काठमाडौं । आजदेखि शहीद सप्ताह शुरु भएको छ । शहीदहरुको सम्झनामा आजदेखि माघ १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

    शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको स्थान काठमाडौंको टेकुमा उहाँको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर उहाँको स्मरण गरिँदैछ ।

    वि.सं.१९९७ माघ १० गते शास्त्रीलाई टेकुमा मृत्युदण्ड दिइएको थियो ।


    बुधवार, माघ १० २०८०१०:५२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij