Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

यसवर्षको एसईई परीक्षा चैत १५ गतेदेखि हुने

यसवर्षको एसईई परीक्षा चैत १५ गतेदेखि हुने

  • सोमवार, माघ ८ २०८०

  • 995
    SHARES

  • यसवर्षको एसईई परीक्षा चैत १५ गतेदेखि हुने

    काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आज आगामी चैत १५ गतेदेखी सुरु हुने गरि परिक्षा तालिका सार्वजनिक गरेको हो।

    तालिकाअनुसार चैत १५ गते सुरु हुने एसईई परीक्षा चैत २७ गते सकिने परीक्षा बोर्डले जनाएको छ। पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ।

    यस्तै, १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुनेछ। यसवर्षको एसईई परीक्षामा चार लाख ८९ हजार विद्यार्थीले परीक्षाका लागि आवदेन दिएका छन्।


    सोमवार, माघ ८ २०८००२:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij