Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने 

काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने 

  • सोमवार, माघ ८ २०८०

  • 381
    SHARES

  • काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत् आपूर्ति बन्द हुने 
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका केही स्थानमा आज कम्तीमा ४ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।
     
    प्राधिकरणले आज एक सार्वजनिक सूचना जारी गरी प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने जनाएको हो ।
     
    प्राधिकरणका अनुसार तारेभीर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्रमा बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
    Batti-Notice.webp


    सोमवार, माघ ८ २०८००८:१८:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij