Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बक्सिङ खेलाडी गोसाइँ मृत फेला, एकजना पक्राउ

बक्सिङ खेलाडी गोसाइँ मृत फेला, एकजना पक्राउ

  • बिहिवार, माघ ४ २०८०

  • 1.2K
    SHARES

  • बक्सिङ खेलाडी गोसाइँ मृत फेला, एकजना पक्राउ

    काठमाडौं। बक्सिङ खेलाडी नीता गोसाइँ मृत फेला परेकी छन्। सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी गोसाइँ भक्तपुरस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २८ वर्षीया गोसाइँ भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्। उनि मृत फेला परेपछि प्रहरीले एक जना पुरूषलाई पक्राउ लिएको छ।

    गोसाइँका परिवारले आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछी एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ। गोसाइँको अर्को महिना विवाह गर्ने तयारी रहेको परिवारले जानकारी दिएको छ ।


    बिहिवार, माघ ४ २०८००२:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij