Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कोरिया भाषा परीक्षाको मिति सर्‍याे

कोरिया भाषा परीक्षाको मिति सर्‍याे

  • मंगलवार, माघ २ २०८०

  • 1.9K
    SHARES

  • कोरिया भाषा परीक्षाको मिति सर्‍याे

    काठमाडौं। रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा केही समयपछी धकेलिएको छ। जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो।

    अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिनुभयो।

    कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन्। उनिहरुको यही जनवरी २० मा सूचना जारी गरी परीक्षा लिने तयारी थियो।

    यसवर्ष हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको छ।


    मंगलवार, माघ २ २०८००४:११:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij