Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

चितवनमा सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

चितवनमा सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

  • मंगलवार, माघ २ २०८०

  • 1.2K
    SHARES

  • चितवनमा सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

    काठमाडौं। चितवनको भरतपुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ। खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा भरतपुर महानगरपालिका–१५, फूलबारीमा ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ।

    प्रहरीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा ५० वर्षीय मनिष थापाको मृत्यु भएको हो।

    प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान छ। घटनाको थप अध्ययन भइरहेको भण्डारीले जानकारी दिनुभयो ।


    मंगलवार, माघ २ २०८००३:४०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij