Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

इमाडोलमा इनारमा खसेकी महिलाको साढे २ घण्टापछि सकुशल उद्धार

इमाडोलमा इनारमा खसेकी महिलाको साढे २ घण्टापछि सकुशल उद्धार

  • सोमवार, माघ १ २०८०

  • 1.2K
    SHARES

  • इमाडोलमा इनारमा खसेकी महिलाको साढे २ घण्टापछि सकुशल उद्धार

    काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

    महालक्ष्मी नगरपालिका– ३ खण्डा गार्मेन्टनजिकै नवीन टोलमा २८ वर्षीया नुतन प्रधानको झण्डै साढे २ घण्टापछि उद्धार गरिएको हो । सोमबार बिहान कपडा सुकाउने क्रममा स्ल्याब पल्टिएर उनी इनारमा खसेकी थिइन् ।

    सशस्त्र प्रहरी बल २१ नम्बर दक्षिणकाली गणको विपत् व्यवस्थापन टोलीले उनको सकुशल उद्धार गरेको प्रहरीले बताएको छ ।


    सोमवार, माघ १ २०८००३:०१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij