Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्न बहस जारी

क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्न बहस जारी

  • बुधवार, पौष २५ २०८०

  • 713
    SHARES

  • क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण गर्न बहस जारी

    काठमाडौं। बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई सजाय निर्धारण हुनुपूर्व अहिले बहस भइरहेको छ।
    काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा बहस भइरहेको हो।

    बहस सकिएपछि न्यायाधिश ढकालले लामिछानेलाई हुने सजाय तोक्नेछन् । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

    जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्युनतम सजाय माग गर्दै बहस गरिरहेका छन्।


    बुधवार, पौष २५ २०८००२:२३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij