Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट अवैध रुपमा राखिएको ४७ किलो चाँदी बरामद 

काठमाडौंबाट अवैध रुपमा राखिएको ४७ किलो चाँदी बरामद 

  • सोमवार, पौष २३ २०८०

  • 718
    SHARES

  • काठमाडौंबाट अवैध रुपमा राखिएको ४७ किलो चाँदी बरामद 
    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयले अवैध रुपमा राखिएको ४७ किलो चाँदी बरामद गरेको छ। काठमाडौंको भोटेबहाल, कोटेश्वरलगायतका ठाउँहरूमा राजश्व छलेर ल्याइएका चाँदी बरामद गरेको हो।
     
    ४७ किलो चाँदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा बाराको कलैया नगरपालिका–१० घर भएका ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगञ्ज महानगरपालिका–३ घर भएका ३२ वर्षीय सुमन कुमार सरार्फ र बाराको विश्रामपुर गाउँपालिका–५ घर भएका २० वर्षीय मनिष सरार्फ छन्।
     
    पक्राउ परेकाहरू सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ।


    सोमवार, पौष २३ २०८००५:४४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij