Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ​

राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ​

  • शुक्रवार, पौष २० २०८०

  • 855
    SHARES

  • राइड शेयरिङ एप टुटलका संस्थापक भट्ट पक्राउ​
    काठमाडौं । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
     
    प्रतिलिपि अधिकारको उल्लंघन र आपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
     
    प्रहरीका अनुसार यो विवाद टुटलसँगै सम्बन्धित रहेको छ ।​​ उनीविरुद्ध सुरुमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी परेको थियो ।​ त्यसपछि प्रहरीसम्म पुगेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, पौष २० २०८००२:२८:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij