Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारीमा मारिएकाहरुलाई दशरथ रंगशालामा श्रद्धाञ्जली व्यक्त

बालकुमारीमा मारिएकाहरुलाई दशरथ रंगशालामा श्रद्धाञ्जली व्यक्त

  • शनिवार, पौष १४ २०८०

  • 1.5K
    SHARES

  • बालकुमारीमा मारिएकाहरुलाई दशरथ रंगशालामा श्रद्धाञ्जली व्यक्त

    काठमाडौं । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    दर्शकहरुले दुई युवकको तस्वीर राखेर हार्दिक श्रद्धाञ्जली लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।


    शनिवार, पौष १४ २०८००६:५५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij