Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सन्दीप लामिछाने दोषी ठहर, यस्तो आयो अदालतको आदेश..

सन्दीप लामिछाने दोषी ठहर, यस्तो आयो अदालतको आदेश..

  • शुक्रवार, पौष १३ २०८०

  • 1.8K
    SHARES

  • सन्दीप लामिछाने दोषी ठहर, यस्तो आयो अदालतको आदेश..

    काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो।

    यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ। अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ। किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ।

    लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ।


    शुक्रवार, पौष १३ २०८००७:२३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij