Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी अपडेटः थप एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

बालकुमारी अपडेटः थप एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

  • शुक्रवार, पौष १३ २०८०

  • 3.9K
    SHARES

  • बालकुमारी अपडेटः थप एकजनाको मृत्यु, मृतकको संख्या २ पुग्यो

    काठमाडौं। बालकुमारी घटनामा थप एक युवकको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत युवक वीरेन्द्र शाहको मृत्यु भएको प्रहरीले जनाएको छ।

    कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा यसअघी आजै अर्का एकजनाको ज्यान गएको थियो । यससँगै आजको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कठायतले यसअघि किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको र पाटन अस्पतालमा शाहको मृत्यु भएको पुष्टी गर्नुभयो ।

    राउतको गोली लागेर मृत्यु भएको यसअघि प्रहरीले बताए पनि अस्पतालले गरेको जाँचमा गोली लागेको देखिएन। बरु छातीमा दाग देखिएको छ।

     


    शुक्रवार, पौष १३ २०८००३:३१:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij