Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीलाई क्याम्पसबाट नेविसंघको चिठी

प्रधानमन्त्रीलाई क्याम्पसबाट नेविसंघको चिठी

  • बुधवार, पौष ११ २०८०

  • 606
    SHARES

  • प्रधानमन्त्रीलाई क्याम्पसबाट नेविसंघको चिठी
    काठमाडौं । नेविसंघ केन्द्रीय तदर्थ समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता दक्षता र अनुभवका आधारमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गर्न माग गर्दै प्रधानमन्त्रीलाई पत्र बुझाउने भएको छ । 
     
    विश्वविद्यालयबाट दलीयकरण र राजनीतिक भागबण्डाको अन्त्य गर्न भन्दै त्रिवि केन्द्रीय क्याम्पस लगायत उपत्यकाको आंगिक तथा सम्बधनप्राप्त ५१ वटा क्याम्पसहरूबाट आज हस्ताक्षर अभियान प्रारम्भ गरिएको छ । 
     
    गत पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह गर्दै धेरै विद्यार्थी दीक्षित गरी विश्वकिर्तिमान राखेर आत्ममुग्द भएको उल्लेख गर्दै यो अभियान मार्फत उक्त समारोह बाट प्रमाण पत्र लिएर दीक्षित १२ हजार ४ सय १५ बराबरको संख्यामा विद्यार्थीहरूले हस्ताक्षर गरेको पत्र प्रधानमन्त्रीलाई बुझाउने केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिनुभयो ।  
     
    हस्ताक्षर अभियान भोलि बाट उपत्यका बाहिरका कलेजहरूमा पनि चल्नेछ।
     
    413001581_747795547208384_1081159255125252874_n.jpg


    बुधवार, पौष ११ २०८००५:५८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij