Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने

काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने

  • बिहिवार, पौष ५ २०८०

  • 907
    SHARES

  • काठमाडौंको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

    बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेको भनाइ छ । उहाँका अनुसार काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ जुन अहिलेसम्मकै कम हो र यो अझै घट्ने सम्भावना छ ।

    काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    बिहिवार, पौष ५ २०८००२:५१:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij