Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, पौष ४ २०८०

  • 430
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशभर जाडो अत्यधिक बढेको छ । पहाडी भूभागमा अहिले आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम सामान्यतया सफा छ।

    दिउँसो र राति देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही ठाउँमा भने मौसम सफा रहने छ।

    आज वर्षा तथा हिमपातको सम्भावना छैन। पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना नभएको महाशाखाले जनाएको छ।

    महाशाखाले देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिएको छ।


    बुधवार, पौष ४ २०८००७:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij