Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

  • मंगलवार, पौष ३ २०८०

  • 1.1K
    SHARES

  • नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

    काठमाडौं।नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेका यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्।

    पोखरेल र यादव नक्कली कागजातका आधारमा कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा गत मंसिर १९ गते पक्राउ परेका थिए ।

    प्रहरीले आज पोखरेल र यादव पक्राउको जानकारी गराएपछि उनीहरुलाई निलम्बनको पत्र काटिएको निगमका मानव संसाधन विभागका प्रमुख अशोक सिग्देलले जानकारी दिनुभयो ।

     


    मंगलवार, पौष ३ २०८००४:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij