Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

  • मंगलवार, पौष ३ २०८०

  • 1.1K
    SHARES

  • भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा आगलागी

    काठमाडौं। ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ । मन्त्री क्वाटर छेउमा रहेको निर्माण काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ ।

    ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले दिएको जानकारीअनुसार अहिले आगो नियन्त्रणमा लिइएको छ। यद्यपी आगलागीबाट भएको क्षति एकिन हुन भने बाँकी रहेको छ।

     


    मंगलवार, पौष ३ २०८००१:४४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij