Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाको संक्रमणबाट थप १९ जनाको मृत्यु

कोरोनाको संक्रमणबाट थप १९ जनाको मृत्यु

  • बिहिवार, आश्विन २९ २०७७

  • 935
    SHARES

  • कोरोनाको संक्रमणबाट थप १९ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।


    बिहिवार, आश्विन २९ २०७७०४:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij