Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

  • सोमवार, पौष २ २०८०

  • 2.7K
    SHARES

  • बाजुरा केन्द्रविन्दु भएर भूकम्प गयो

    काठमाडौं। सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज(सोमबार) बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो।

    भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्।

    गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। जाजरकोट अगाडि बजाङ केन्द्र भएर गएको भूकम्पबाट सुदूरपश्चिमका पहाडी जिल्लामा जनधनको क्षति भएको थियो।


    सोमवार, पौष २ २०८००८:२९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij