Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

  • मंगलवार, मंसिर २६ २०८०

  • 1.8K
    SHARES

  • नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले दिए पदबाट राजीनामा

    काठमाडौं। नेपाल आयल निगमका कार्याकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिनु भएको छ। आज दिउँसो उहाँले राजीनामा पत्र बुझाउनु भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले जानकारी दिनुभयो।

    मन्त्री रिजालले भोलीबाट लागु हुने गरी थानिले राजीनामा दिनुभएको बताउनु भयो। उहाँले भन्नुभयो,‘उहाँले भर्खरै राजीनामा बुझाएर जानुभएको छ,भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी कार्यकारी निर्देशक थानीले राजीनामा बुझाउनुभएको छ ।’

     

     

     

     


    मंगलवार, मंसिर २६ २०८००४:४६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij