Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प

धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प

  • आइतवार, मंसिर २४ २०८०

  • 1.1K
    SHARES

  • धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।


    आइतवार, मंसिर २४ २०८०१०:१९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij