Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुने

टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुने

  • मंगलवार, मंसिर १९ २०८०

  • 366
    SHARES

  • टिकटकविरुद्ध परेको रिटमा आज पूर्ण सुनुवाइ हुने

    काठमाडौं । टिकटकमा प्रतिबन्ध लगाउने सरकारविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुने भएको छ ।

    यहि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको एकल इजालासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मंसिर १५ गतेभित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश दिएको थियो । १४ वटा मुद्दाको आज एकै पटक सुनुवाइ हुन लागेको छ ।

    गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले सामाजिक सद्भाव बिथोलिन थालेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


    मंगलवार, मंसिर १९ २०८००८:४९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij