Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

  • मंगलवार, मंसिर १९ २०८०

  • 487
    SHARES

  • देशभर चिसो बढ्यो, दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशभर चिसो बढेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबार मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

    राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।


    मंगलवार, मंसिर १९ २०८००७:३३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij