Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हुम्लामा भारी हिमपात, तापक्रम ३ दशमलव ९मा झर्यो

हुम्लामा भारी हिमपात, तापक्रम ३ दशमलव ९मा झर्यो

  • सोमवार, मंसिर १८ २०८०

  • 871
    SHARES

  • हुम्लामा भारी हिमपात, तापक्रम ३ दशमलव ९मा झर्यो

    काठमाडौं। हिमाली जिल्ला हुम्लामा आज बिहानैबाट हिमपात सुरु भएको छ। रातभर मौसम सफा रहेपनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात सुरु भएको स्थानियहरुले बताएका छन्।

    जिल्लाका अधिकांश भूभागमा भारी हिमपात भएको स्थानियले जानकारी दिएका छन्। हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ। चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ।

    बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ। किसानहरू भने गहुँ जौ, उवा जस्ता बाली लगाउने बेलामा हिमपात भएपछी खुसी भएका छन्।


    सोमवार, मंसिर १८ २०८०१०:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij