Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

  • बिहिवार, मंसिर १४ २०८०

  • 470
    SHARES

  • विपिन जोशीको रिहाइ गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

    बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

    ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ’, सभापति यादवले भन्नुभयो, ‘नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’


    बिहिवार, मंसिर १४ २०८००१:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij