Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते

  • बुधवार, मंसिर १३ २०८०

  • 505
    SHARES

  • तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते

    काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बुधबार बिहान बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

    धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ।


    बुधवार, मंसिर १३ २०८००८:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij