काठमाडौं । जाजरकोट र रुकुमपश्चिमका भुकम्पपिडितलाई कोरियाबासी नेपालीहरुले सहयोग गरेको छ ।
कर्णाली प्रदेश समाज एन सी सी कोरिया राप्ती समाज तथा विभिन्न सघंसस्था तथा व्यक्तिगत सहयोगसमेत संकलन गरेर उनिहरुले भुकम्प प्रभवित क्षेत्रमा २१४०००००वान नेपाली २१ लाख बराबरको आवश्यक सामग्रीहरु सहयोग गरेको कर्णाली प्रदेश समाज कोरियाका संयोजक गणेश कोइरालाले बताउनु भएको छ
