Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

अरिङ्गालले टोकेर इलाममा एक जनाको मृत्यु

अरिङ्गालले टोकेर इलाममा एक जनाको मृत्यु

  • आइतवार, मंसिर १० २०८०

  • 312
    SHARES

  • अरिङ्गालले टोकेर इलाममा एक जनाको मृत्यु

    काठमाडौं। अरिङ्गालले टोकेर इलाममा एक जनाको ज्यान गएको छ। देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरको अरिङ्गालले टोकेर ज्यान गएको हो ।

    घर नजिकै बारीमा रहेको अरिङ्गालले दुई दिन अघि टोकेर घाइते भएका मगरको उपचारकै क्रममा मृत्यु भएको हो। घाइते मगलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएकोमा हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।


    आइतवार, मंसिर १० २०८००७:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij